संसदमा सत्तापक्षकै सांसदको सामना गर्दै बेलायतकी प्रधानमन्त्री मे

एजेन्सीःब्रेक्जिटलाई लिएर बेलायती संसदमा पक्षबिपक्षमा बहस जारी रहँदा बेक्जिटका सचिव डेभिड डेभिसले पदबाट राजीनामा दिनुभएको छ ।

वेलायती प्रधानमन्त्री टेरेजे मे नेतृत्वको मन्त्रीपरिषदले युरोपेली युनियनबाट वर्हिगमनको प्रक्रिया व्रेक्जिटपछि इयूसँगको भावी सम्वन्धबारे औपचारिक धारणा सार्वजनिक गरे लगत्तै डेभिसले पदबाट राजीनामा दिनुभएको   हो । इयूबाट वेलायत वाहिरिने प्रक्रियाको सहजिकरणका लागि टेरेजा मे सरकारले डेभिसलाई २ वर्षअघि नियुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here