सुरज /प्रयाग नेपालगन्ज ३२ साउन
बाँकेको खजुरा गाउँपालिका वडा नं २ स्थित लड बागेश्वरी बिध्या निकितनका सस्थांपक केशब कुमार डि.सि र स्थानिय समाजसेवक सुनिल कुमार डिसिको सहयोग मा खजुरा गाउँपालिका मै रहेको शान्ति स्पोर्ट्स क्लब लाई क्रिकेट खेलकुदका सामाग्री ब्याड ,बल र विकेट हस्तान्तरण गरिएको छ ।
त्यसै गरि लड बागेश्वरी सस्थांपक डि.सि र समाज सेवक सुनिल भन्छन् खजुरा गाउँपालिका वडा २ मा रहेको शान्ति स्पोर्ट्स क्लब लाई भैपरि आउने खेलकुद सबन्धी सामाग्री उपलब्ध गराउने र भोलिको दिनमा खजुरा गाउँपालिका वडा नं २ लाई खेलकुद कै रुपमा परिचीत गराउने कुरा को जानकारी गराएका छन् ।

