शान्ति सुरक्षा कायम गर्न सर्लाही घटनाः गृहमन्त्री थापा

काठमाडौं,२४ असार ।  गृहमन्त्री रामबहादुर थापाले भने कुमार पौडेल र सरोज यादवको घटना शान्ति सुरक्षा कायम गर्ने प्रयासमा भएको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले जनताको सुरक्षाकालासंग घटना भएका उल्लेख गर्नुभयो ।

उहाँले लोकतन्त्रको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै राज्यलाई जनताको जनादेश भएको दावी गर्नुभयो । विप्लव समूहले चन्दा आतंक मच्याएको कारण शान्ति, सुव्यवस्था कायम गर्नखोज्दा सर्लाहीको घटना घटेको बताउनुभयो । उहाँले यादव घटनापनि शान्ति, सुव्यवस्था र सडक आगमनलाई सुचारु बनाउन खोज्दा भएको बताउनुभयो । उहाँले यसमा त्यहाँको स्थानीय प्रशासनले छानविन गरिरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here