विश्वकप फुटबलमा आज चार खेल हुँदै,खेल हुने नेपाली समय हेर्नुहोस्

काठमाडौं, असार २ । विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् । यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ । नेपाली समय अनुसार राती पौने ९ वजे पेरु र डेनमार्क भिड्नेछन् भने क्रोएसिया र नाईजेरिया बीचको खेल  राति पौने १ बजे हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here