विश्वकप फुटबलमा आज कुन-कुन टिम भिँड्दैछन् ? हेनुहोस्

काठमाडौं,७ असार । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘सी’ को खेलमा डेनमार्क र अष्ट्रेलिया  नेपाली समय अनुसार आज बेलुकी पौने ६ बजे भिँड्नेछन् ।  दोस्रो खेल फ्रान्स र पेरुबीच नेपाली समय अनुसार राती पौने ९ वजे सुरु हुने छ । आजै राति पौने १२ बजे अर्जेन्टिना र क्रोएसिया बीच तेस्रो खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here