वाइडबडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान खैंःचक्रप्रसाद स्नेही

काठमाडौं,२९ माघ । राष्ट्रियसभाका सांसद चक्रप्रसाद स्नेहीले वाइडबडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धानबारे सदनमा जानकारी गराउन माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसद स्नेहीले तत्काल अनियमितामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले घटनामा संलग्न जोकोहीलाई कारबाहीको दायरा आउनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here