ललितपुर–३ मा पम्फा भुषाल विजयी

C

काठमाडौं,२३ मंसिर–  ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी हुनुभएको छ । उहाँले २४ हजार ३६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गर्नुभयो ।
सुरुदेखि नै निकै प्रतिस्पर्धा देखिएको त्यो क्षेत्रमा अन्त्यमा भुषाल विजयी हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here