रुघाखोकी र ज्वोरोले थलिएका नेपाल घर फिर्कए

काठमाडौं,२७ चैत । रुघाखोकी र ज्वोरोका कारण शिक्षण अस्पतालमा भर्ना हुनुभएका पुर्वप्रधानमन्त्री तथा नेकपा नेता माधव कुमार नेपाल आज बिहान डिस्चार्ज हुनुभएको छ । स्वकीय सचिव मोहन गौतमका अनुसार नेपाललाई अझै एक साता घरमै आराम गर्ने सल्लाह चिकित्सकले दिएका छन् । भिडभाडले सक्रमण बढ्ने भन्दै नेता नेपाललाई घरमै आराम गर्न भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here