राष्ट्रपति विद्या भण्डारीलाई बाल विवाह हुने चिन्ता

काठमाडौं २६ साउन-राष्ट्रपति विद्या भण्डारीले मुलुकमा बाल विवाह बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु
भएको छ ।

राष्ट्रपति भण्डारीले बाल विवाहको अन्त्य गर्न सरोकारवाला निकायहरु सबैले
मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘नेपाली जुटौं बाल विवाह रोकौं’ अभियानको
शुभारम्भ गर्दै उहाँले संविधानले बाल विवाहलाई दण्डनीय अपराधको रुपमा
लिएको पनि स्मरण गराउनु भयो ।

राष्ट्रपति यादवले गरिवी र अशिक्षाका कारण मुलुकमा बाल विवाह बढदै गएको उल्लेख गर्दै यसको अन्त्य गर्न सरकारी
प्रयासमात्रै पर्याप्त नहुने पनि उल्लेख गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here