राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ११ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीच cभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेको छ । सो अवसरमा नेपालका लागि चीनका राजदूत यु होङ पनि उपस्थित हुनुहुन्थ्यो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here