राष्ट्रपति भण्डारीद्धारा सितल निवासमा आयोजित जलपानको को को पुगे?(फोटो सहित)

काठमाडौँ, १४ जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज शीतल निवासमा जलपान समारोह आयोजना गर्नुभएको छ ।

rss

दशौँ गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजित समारोहमा प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, प्रतिपक्ष दलका नेता एवं नेपाली काँग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वाध्यक्ष, विभिन्न दलका नेता, मन्त्रिगण, सांसद, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा अंगका प्रमुख, कर्मचारी, कलाकार, पत्रकार, उद्योगपति, व्यवसायीलगायतको सहभागिता थियो ।

rss

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here