राष्ट्रपतिद्धारा ब्राजिल र दक्षिण कोरियाका नयाँ राजदुत नियुक्त

काठमाडौं, २९ बैशाख– राष्ट्रपति भण्डारीले ब्राजिल र दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
ब्राजिलका लागि ताराप्रसाद पोखरेल र गणतन्त्र दक्षिण कोरियाका लागि अर्जुनजंगबहादुर सिंहलाई नियुक्त भएका छन्।
यता–प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित समारोहमा मन्त्री चौधरीलाई शपथ गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here