राप्रपा मनोनयन

काठमाडौँ, १ भदौ:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम केन्द्रीय सदस्य लालध्वज लामा (रामेछाप) लाई आदिवासी तथा जनजाति विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता राजु बस्नेत (काठमाडौँ) लाई राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी सङ्गठनको अध्यक्षमा मनोनयन गरिएको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here