राप्रपामा कुरा मिल्यो अन्त्यमा गाई

web

काठमाडौं, २१ फागुन– चुनाप चिन्हको विवादका कारण लामो समय एकीकरण प्रक्रिया नै अबरुद्ध बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्ततः चुनाव चिन्हको रुपमा गाईलाई नै रोजेको छ ।
पार्टी विभाजनपछि कमल थापाले नेतृत्व गरेको पार्टी राप्रपा नेपालको भागमा रहेको गाइलाई एककरणपछि सामान्य विवादबीच स्वीकार गरिएको हो ।  संघीयता र धर्मनिरपेक्षता जस्तो मुद्दाका कारण राप्रपाबाट अलग भएर राप्रपा नेपाल गठन गरेपछि थापाले गाईलाई चिन्हका रुपमा प्रयोग गर्दै आएका थिए भने राप्रपाले हलो चिन्ह प्रयोग गर्दै आएको थियो । आजको राजधानीमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here