राजासहितको राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडौं,२१ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । हिन्दु राज्य पुन:स्थापना, राजासहितको प्रजातन्त्रलाई पनि घोषणापत्रमा सामेल गरिएको छ।

घोषणापत्रमा प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रवामपन्थको धरापमा फस्दै गएको उल्लेख गरिएको छ। राष्ट्रिय अखडण्तामा चुनौती थपिएको पनि घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा खसआर्य समूदायको पहिचान र रक्षा, बालबालिका, जेष्ठ नागरिकको हित संरक्षण, भूपु सैनिक, निजामती कर्मचारीहरुको संरक्षण, यातायात विकास, भौतिक पूर्वाधारहरुको विकास, पर्यटन क्षेत्रको विकास, वन तथा वातावरण संरक्षण लगायतका विषय घोषणापत्रमा समेटिएका छन् । नेपाल बन्द नगर्ने उद्घोष पनि राप्रपाले घोषणापत्रमार्फत गरेको छ।

 घोषणापत्रको पूर्ण पाठ

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here