राजपाले तेस्रो वार्षिकोत्सव मनायो

काठमाडौं,७ बैशाख । राष्ट्रिय जनता पार्टी रापजा नेपालले आज तेस्रो वार्षिकोत्सव मनाएको छ । राजपाले तेस्रो वार्षिकोत्सव मनाएको हो । २०७४ वैशाख ७ गते ६ वटा मधेशवादी दल महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिक मिलेर राजपा नेपाल गठन भएको थियो । सोही दिनको अवसर पारेर राजपाले आज तेस्रो वार्षिकोत्सव मनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here