मोरङमा आगलागी हुँदा एकै घरका चारको मृत्यु

काठमाडौं, ५ असोज–  मोरङको कानेपोखरी–३ मा आगलागी हुदा ४ जनाको मृत्युभएको छ । कानेपोखरी–३ का चन्द्रकुमार राईको घरमा आगलागी हुँदा एकै घरका चार जनाको मृत्युभएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चन्द्रकुमार राई सहित आमा गंगामाया राई, बहिनी विष्णुमाया राई र श्रीमती विष्णु राईको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here