रङग खबर मोडल मोनिकालाई लाग्यो होली (फोटो सहित) होलीको पूर्व सन्ध्यामा मोडल मोनिका बुढाथोकीलाईपनि होलीको रङगले समाएको छ । होलीको पुर्व सन्ध्यामा उनले गरेको होलीको यो फोटोसुट, फोटो मोडल मोनिकाको फेसबुकबाट