मृत्युपत्रमा हस्ताक्षेर हुदैनः महतो

काठमाडौं, २७ जेठ–राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् ।

राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने अडान राखे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here