काठमाडौंं, ३ भदौं – एक साताअघिबाट सुरु भएको निरन्तरको वर्षाका कारण डुबान क्षेत्रका बासिन्दामा आउँ, हैजा, टाइफाइड, जन्डिसजस्ता भाइरल रोग देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।
बस्तीमा पसेको बाढी सुक्न थालेसँगै औलो, कालाजार, डंगु, जापानिज इन्सेफुलाइटिस्, फुड पोइजन, क्षयरोग र स्क्रब टाइफसको संक्रमणसमेत देखिन थालेको उनीहरुको भनाई छ । आजको राजधानीमा खबर छ ।

