Khabar TV मायाको सुवास छर्न खोज्छु म…नेपाली भएनि असमी हुँ म.. नेपाली र असमी भाषामा तयार पारिएको यो गीतमा स्वरः सुरेका क्षेत्रीको रहेको छ भने यस गीतको संगीत चन्दन दासले गरेका छन् ।