काठमाडौं, ८ जेठ– दोस्रो चरणको निर्वाचनबारे रणनीति बनाउन प्रमुख सत्तारुढ माओवादी केन्द्रको कार्यलयको बैठक पनि आज बस्दैछ ।
आगामी निर्वाचन कसरी फलदायी बनाउने भन्नेमा पार्टीले छलफल गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकमा अन्य दलहरुसँगा कस्तो अवस्था चुनावी तालमेल गर्ने, पार्टीका उम्मेदवारलाई जिताउन कस्तो रणनीति अख्तियार गर्ने भन्ने विषयमा कार्यलयको वैठकले निर्णय गर्ने प्रवक्ता भुसालले बताउनुभयो ।

