माओवादीकी ज्वाला साह विजयी

बारा,२४ मंसिर–  बारा–३ प्रदेश सभा ‘क’ मा माओवादीकी ज्वाला साह विजयी हुनुभएको छ । उहाँले ११ हजार ७ सय ७१ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्धन्दी कांग्रेसका रामनन्द प्रसाद यादवले १० हजार १ सय ४७ मत प्राप्त गर्नुभयो । संघीय फोरमका रुपलाल चौधरी ६ सय ३ सय ८२ मतमा सीमित हुनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here