भीम नेपाली,प्रयाग गुप्ता
नेपालगन्ज(बाँके),१९ चैत्र
ज्यानलाई उच्च जोखिममा राखेर दिन, रात देश र जनताको लागि सुरक्षामा खटिरहने नेपाल प्रहरी ,सस्त्र प्रहरी र नेपाली सेना समेत सुरक्षाकर्मिहरुलाई( p.p.e) personal protection equipment ,चेक पोस्टमा फोकस गरी बाँके जिल्ला प्रहरी कार्यालय प्रमुख (एस. पी.)वीर बहादुर ओलीलाई हस्तान्तरण गरेको बताए।विश्व महामारीको चपेटामा परेको बेला देश भर लक डाउन को अवस्थामा आफ्नो ब्यत्ति गत रूपमा सहयोगको भावना पलाएर सहयोग गरेको मिडियालाई बताए।नेपालगन्ज उमहानगरपालिका वार्ड नम्बर २ निवासी ठकुरी सहयोगी स्वभावका ब्यत्ति हुन।आगामी दिनहरुमा यस्ता विपतको समयमा अझ खुलेर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।यस्ता सहयोग अन्य क्षेत्र बाट पनि हुन समेत जरुरी भएको बताए। विपत आफै आउने भएको हुँदा यसलाई सामना गर्न तयार हुनुपर्ने बताए।

