जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसिरसम्म तीनै तहको निर्वाचन गराउन सहज हुने उनले बताए ।
कांग्रेस नेता पौडेलले संविधान संशोधन प्रस्ताव र निर्वाचनबारे प्रतिपक्षी एमाले र मधेसवादी दलहरु दुबैको अडान गलत भएको पनि बताए । साथै स्थानीय तह पुनसर्ंरचना आयोगको प्रतिवे
मधेशको ‘ब्ल्याकआउट’ काठमाडौंमा देखियो
दनबारे मधेसी मोर्चाको धारणा स्पष्ट रुपमा आउनुपर्ने

