मतपत्रमा यस्तो पनि भेटियो

कास्की, ३ जेठ– कास्कीको विभिन्न स्थानीय तहको मतगणना क्रममा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको छ ।

मतदाता शिक्षा अभावमा स्वस्तिक चिनहको सट्टा औंठाछाप लगाएका हुन् । माछापुच्छ्रे गाउँपालिका–३ को मतगणना गर्दा ७ वटा मतपत्रमा औठाछाप भेटिएको गणनामा बसेका एक प्रतिनिधि विजय लम्सालले बताए ।

आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here