मतदाता नामावलीमा नाम लेखाउने अवधि आज सकिदै

काठमाडौं, ३ भदौं–निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । गत साउन ३२ गते ३ दिन थप गरेको नामावली संकलनको अवधी आज सकिने निर्वाचन आयोगले जनाएको छ ।

सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुबाट मतदाता नामावलीमा नाम दर्ता, संकलन भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नामावली संकलनका लागि थप गरिएको समय पनि आज सकिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here