भोली छैठौँ स्वास्थ्य सेवा दिवस

काठमाडौँ, १४ फागुन- ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ यस वर्ष फागुन १५ गते स्वास्थ्य मन्त्रालयले छैठौँ स्वास्थ्य सेवा दिवस मनाउने भएको छ ।

सोही दिन बिहान स्वास्थ्य सेवा विभाग टेकुको प्राङ्गणमा योग अभ्यास, स्वास्थ्य सेवा विभाग टेकुबाट स्वास्थ्य मन्त्रालय रामशाहपथसम्म प्रभातफेरी तथा मन्त्रालयको प्राङ्गणमा मूल समारोहको आयोजना गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here