खबरै खबर संबाददाता
बाँके(नेपालगन्ज)२५,वैशाख
विश्वमा फैलिएको कोरोना भाइरस(COVID, 19) विरुद्ध गरिएको लकडाउन बाँकेमा पनि कडाईका साथ लकडाउन यथावत , शुक्रबार अत्यावश्यकीय सामाग्री खरिदका लागि ११ बजेदेखि ३ बजेसम्म निषेधित क्षेत्र केही खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णय । जिल्ला प्रशासनले जारी गरेको पास बाहेकका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिने जनाएको छ।

