Uncategorised भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन श्रावण२२ भारत/भारतीय विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ ।एक्कासि विरामी भएर केहीबेर अघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएकी उनको निधन भएको हो ।