भाँडा पसलमा आगलागी

नेपालगन्ज,१० कार्तिक

नेपालगञ्जको धम्बोझी चोक नजिक आइतबार  राती भाँडा पसलमा भिषण आगलागी भएको छ ।
नेपालगञ्जको सुर्खेतरोड स्थित धम्बोझी चोक देखी उत्तर पूर्वी लाईनमा रहेका भु-निशान ट्रेडर्समा  भिषण आग लागि भएको हो ।
आइतबार राती  करीब ९ बजेतिर आगलागी पछि तत्काल नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

उक्त आगलागीबाट लाख बराबरका धनमालको नोक्सानी भएको छ ।( थप विवरण आउन बाँकी )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here