‘भद्रगोल’का पाँडेको भुमिका प्रति पाण्डे समाजको आपत्ती(विज्ञप्ती सहित)

काठमाडौं ।नेपाल टेलिभिजनबाट प्रसारित हाँस्य व्यंग्य टेलिसिरयल ‘भद्रगोल’ का चर्चित पात्र ‘पाँडे’ को भूमिका प्रति पाण्डे समाजले आपत्ती जनाएको छ ।  पाँडेको भुमिकाले सम्पुर्ण पाण्डेहरुलाई चोट पुगेको भन्दै नेपाल पाण्डे समाजले आपत्ती जनाएको हो ।
भद्रगोलको प्रस्तुतकर्ता मिडिया हवलाई पत्र लेख्दै पाण्डे समाजले सो पात्रलाई अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको उल्लेख गरेको छ । मुलुकको एकीकरणदेखि नै हालसम्म पुर्याएको भूमिकाप्रति वेवास्ता गरेर पाण्डेलाई हाँस्य पात्रका रुपमा प्रस्तुत गरिएको भन्दै समाजमा असर पुयाउने कथा र प्रदर्शनलाई अस्विकार गर्ने चेतावनी दिइएको छ ।
विज्ञप्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here