भक्तपुरमा एक महिला मृत फेला

काठमाडौा, २५ माघ। भक्तपुरमा एकजना महिला मृत अवस्थामा फेला परको छ। भक्तपुर नगरपालिका(२ ठूलो ब्यासी स्थित पोखरीमा महिलको शव भेटिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरकाअनुसार सोही नगरपालिका वडानम्बर ३ बताले कि ४९ वर्षीया गंगा छुकाँ मृत भेटिएको जनाएको छ।

शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट मृतक गंगा हिजो साँझ घरबाट निस्किएको बुझिएको र बाँकी अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।

महिला मृत भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here