जितसँगै ब्राजिलको प्रिक्वार्टर फाइनल पुग्ने सम्भावना बलियो,कोष्टारिका बाहिरियो

काठमाडौं,८ असार । रसियामा जारी विश्वकप फुटबलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ । निर्धारित ९० मिनेटको समय सकिएपछि थप गरिएको इन्ज्यूरी समयमा २ गोल गर्दै ब्राजिलले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।ब्राजिलका लागि कौटिन्हो र नेइमारले १–१ गोल गरे । ब्राजिलले कोस्टारिकालाई हराउँदै प्रिक्वार्टर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।  दुई खेलमामा पराजित कोस्टारिका भने एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here