बेतबली बिदा बस्ने कर्मचारीलाई लगाम,आफूखुसी अध्ययन भ्रमणका नाममा विदेश जान नपाइने

काठमाडौं,२ असार । बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ ।

यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको  समाचार आजको नागरिकको पृष्ठ ३ मा समाचार छापिएको छ ।

सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अवधि सकिएपछि अनिवार्य रुपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामति सेवा ऐन २०७५ को मस्यौता तयार गरेको छ । मस्यौदामा कर्मचारीहरु आफूखुसी अध्ययन भ्रमणका नाममा विदेश जान नपाउने प्रावधान राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here