बुटवलमा रहेको प्रभु बैंकको शाखा कार्यालयमा भीषण आगलागी

काठमाडौं,१२ फागुन । बुटवलमा रहेको प्रभु बैंकको शाखा कार्यालयमा भीषण आगलागी भएको छ । बैक रहेको भवनमा आगलागी हुदा ठुलो क्षतिको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

भीषण आगलागी नियन्त्रणका लागि अहिले स्थानीय, प्रहरी र अग्नी नियन्त्रकको टोली खटिएको छ । बुटवलमा करिब ११ बजे राती अचानक आगो सुरु भएको बताइएको छ ।
बैंक भवनमा किन र कसरी आगलागी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको । अहिले सम्म कुनै मानव क्षेतीको विवरण प्राप्त भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here