बिहे गर्ने उमेरमा सम्बन्धविचछेद !

काठमाडौं,२४ भदौं । लालीगुराँस नगरपालिका ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागी विवाह गरे ।
त्यतिबेला चन्द्रा १५ बर्ष र मनकुमार १७ बर्षका मात्रै थिए । विवाहपछिका तीन बर्षसम्म त ठीकै थियो । तर, त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालत तेह्रथुमले २१ फागुन ०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला गर्यो । कलिलै उमरेमा विहे गरेकी २१ बर्षीया चन्द्रा र २३ बर्षीया मनकुमार अहिले अलग अलग छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here