काठमाडौं,५ हेटौडा । काठमाडौं–कुलेखानी हेटौँडा मार्ग ३५ दिन बन्द हुने भएको छ। वैशाख ११ देखि जेठ १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म सवारी आवगमनमा रोक लगाइने छ। डिभिजन सडक कार्यालय हेटौँडाले सूचना जारी गर्दै कुलेखानी–सिस्नेरी सडकखण्ड बन्द रहने जानकारी गराएको हो। उक्त बाटमो निर्माण भइरहेकोले बन्द हुने सूचना कार्यालयले जारी गरेको छ।

