बिहानै दुईपटक भुकम्कको ठुलो धक्का

काठमाडौं,११ बैशाख । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको बिहानै ठुलो भुकम्पको धक्का महशु गरिएको छ । बिहान करिब ६ः३० र ६ः ४२ गरि दुई पटक धक्का महसुस भएको हो ।

भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका थिए । थप विवरण आउन बाँकी रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here