बाहुवली २ को ट्रेलर सार्वजनिक ( भिडियो सहित)

बहुचर्चित बलिउड चलचित्र बाहुवली २ को ट्रेलर सार्वजनिक भएको छ । धर्मा प्रोड्कसनले आफ्नो यु–टुव च्यानलमा सार्वजनिक गरेको ट्रेलर धेरै खतरनाक देखिएको छ ।

बाहुवलीको चर्चा नसेलाउदै आएको २ ले पनि दर्शकको मन जित्दैन भन्नेमा कुनै शंका छैन् । निकै कलात्मकरुपमा प्रस्तुत गरिएको चलचित्र बाहुवली २ पनि सफल बन्ने निर्माण पक्षको अपेक्षा ।

आउनुहोस् हामी पनि युक्त ट्रेलर एक पटक हेरौं,

चलचित्र २८ अप्रिल २०१७ मा प्रर्दशनमा आउने छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here