बाँके नेपालगञ्जमा नेपाली कांग्रेस जनजागरण अभियानको दोस्रो चरणको कार्यक्रमको अन्तिम दिन समापन गरेको छ‌।

प्रयाग गुप्ता
नेपालगन्जमा  असोज ७ गते
हिमाल, पहाड, तराई- मधेश नेपाली कांग्रेस जनजागरण अभियानको दोस्रो चरणको कार्यक्रमको अन्तिम दिन समापन गरेको छ‌।
पार्टी कार्यालयबाट सुरभएकाे र्‍याली
उपमहानगरपालिका बी.पी. चौक,धम्बोजी चौक,सतुबिक चौक,त्रिवेणी मोड़ हुदै त्रिभुवन चौकमा कार्यक्रम समापन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here