बाँकेमा क्वारेन्टाइनमा ३८ जना

भीम नेपाली
नेपालगन्ज (बाँके)१४,चैत्र
बाकेको नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा एक महिला सहित १० जना र खजुरा गाउँ पालिकाले संचालन गरेको मैटहवा माबिमा १ महिलासहित २८ जना गरी ३८ जना क्वारेन्टाइनमा राखिको छ । ऊनीहरु भारत र बिदेशबाट आएका हुन् । खजुरा गाउपालिका २ का अध्यक्ष देबिलाल खनाल ले उनीहरुको बसाइँ खान वाइफाइ समेत बेबस्था् गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here