फोनिजको अधिवेसनमा आज नेतृत्व चयन हुने

राजधानीमा जारी नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) को छैटौ महाधिवेसन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न हुँदै छ ।  नयाँ नेतृत्वका लागि केहीबेर पछि बाट उम्मेद्वारी मनोनयन सुरु हुने निवर्तमान अध्यक्ष दण्ड गुरुङ्ले जानकारी दिनुभयो ।  महाधिवेसनमा गएराती निति तथा कार्यक्रममा छलफल सकिएको र आज निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here