राजधानीमा जारी नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) को छैटौ महाधिवेसन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न हुँदै छ । नयाँ नेतृत्वका लागि केहीबेर पछि बाट उम्मेद्वारी मनोनयन सुरु हुने निवर्तमान अध्यक्ष दण्ड गुरुङ्ले जानकारी दिनुभयो । महाधिवेसनमा गएराती निति तथा कार्यक्रममा छलफल सकिएको र आज निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गुरुङले बताउनुभयो ।

