संसद बैठक सुरू (लाईभ)

web photo

संसद बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षदल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले बोल्न’यो भने अहिले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले बोल्दै हुनुहुन्छ । दोस्रो बैठकमा प्रधानमन्त्रीको चुनाब हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here