प्रमुख जिल्ला अधिकारीविरुद्ध यातायात व्यवसायीहरु अन्दोलित

बझाङ,१६ फाल्गुन- बझाङका प्रमुख जिल्ला अधिकारीविरुद्ध यातायात व्यवसायीहरु अन्दोलित भएका छन् । झुटा आरोप लगाएर एक जना यातायात व्यवसायीलाई सार्वजनिक अपराधको मुद्धा लगाएको भन्दै प्रमुख जिल्ला अधिकारी विरुद्ध उनीहरु अन्दोलित भएका हुन् ।

मुद्दा फिर्ता लिएर पक्राउ परेका व्यक्तिलाई रिहा गर्नु पर्ने माग राख्दै उनीहरुले सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेका छन् । यातायात व्यवसायीले सवारी साधन बन्द गरेपछि आवत जावतमा समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here