काठमाडौँ, २३ माघ। प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डङ्कान क्याप्सले आज अपराह्न जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभयो ।
त्यसअवसरमा उहाँहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

