प्रधानमन्त्री निर्वाचनको कार्यतालिका आयो..

काठमाडौं, १९ जेठ–प्रधानमन्त्री चयनकाे निर्वाचनकाे लागि उम्मदवारी दर्ताकाे  कार्यतालिका सार्वजजिक भएकाे छ । दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिदैं  निर्वाचन तालिका सार्वजनिक गराउनु भएकाे हाे ।

तालिका अनुसार भोलि विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यसैगरिआइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ उल्लेख गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here