प्रधानमन्त्री देउवाद्धारा तीजको शुभकामना

काठमाडौं, ८ भदौं, प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपाली मौलिक चाडैले एक अर्कामा सम्बन्ध प्रगाढ गराउन महत्वपूर्ण भुमिका निभाएको भन्दै सबै दिदी बिहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्छु भन्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here