प्रदेश सांसदको माग, ५०–५० लाख चाहियो

काठमाडौं,१३ वैशाख । संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद् विकास कोषका लागि भन्दै प्रदेशसभा सदस्यले चालू आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट प्रदेश ४ का सांसदले जनही ५० लाख रुपैयाँ छुट्याउनुपर्ने माग गरेका हुन् । नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here