प्रदेश नं ५ को प्रदेशसभाको चालू अधिवेशन अन्त्य

बुटवल, २५ वैशाख-प्रदेश नं ५ को प्रदेशसभाको चालू अधिवेशन नेपालको संविधानअनुसार मंगरबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले नेपालको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here